गणतन्त्र दिवसको अवसरमा भोजपुर जिल्ला कारगरका १५ जना बन्दी रिहा
सोमबार, १५ जेठ २०७४, १४ : ४३
भोजपुर, जेठ १५–गणतन्त्र दिवसको अवसरमा भोजपुर जिल्ला कारगरबाट १५ जना कैदी बन्दीहरुलाई कैद मुक्त गरिएको छ ।
दिवसका अवसरमा कतव्र्य ज्यान मुद्धामा कैद खेपीरहेका १४ र गर्भपत मुद्धामा कैद खेपिरहेका एक जना महिला सहित १५ जनालाई बाँकी कैद समय मिनहा गरी मुक्त गरिएको हो ।
बन्दीहरुलाई नागरीक समाजका संयोजक प्रशुराम तिवारीको रोहवरमा विहान १० बजे कैदमुक्त गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण