शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

रमजानमा कतारबाट आईएमई गर्दा घडी उपहार

सोमबार, १५ जेठ २०७४, १४ : ४५
सोमबार, १५ जेठ २०७४
काठमाडौं, जेठ १५– रमजान पर्वको अवसरमा नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमईले कतारस्थित कतार युएई एक्सचेन्जका निश्चित शाखा मार्फत आईएमईबाट नेपाल पैसा पठाउनेलाई घडी उपहार दिने भएको छ । योजना अनुसार प्रथम कारोबारमा सेवाग्राहीले एउटा कुपन प्राप्त गर्ने र त्यही कुपन देखाएर तेस्रो कारोबार गरेमा घडी प्राप्त गर्ने जनाइएको छ । यो योजना मे २८ देखि जुलाई २८ सम्म दुई महिना लागु हुने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप