गणतन्त्र दिवसमा आईएमई अटोमोटिभ्सद्वारा युएम बाईकको र्याली
सोमबार, १५ जेठ २०७४, १५ : २९
काठमाडौं, जेठ १५ –आईएमई अटोमोटिभ्सले गणतन्त्र दिवसको अवसर पारेर ‘रेनगेडस्पोर्ट’ मोडलको बाइक ¥यालीको आयोजना गरेको छ । सोमवार विहान ११ः०० बजे जमलबाट शुरु भएको ¥याली घण्टाघर, सुन्धारा, टेकु, कलङ्की, बालाजु, महाराजगंज, बानेश्वर, सँखमुल, पाटन दरबार स्क्वायर, लगनखेल, जावलाखेल, कुपण्डोल, थापाथली, न्यूरोड हुँदै पुनः जमल स्थित युएम सोरुममा पुगेर समापन भएको थियो ।
¥यालीमा रेनगेड सिरिज अन्तर्गतका स्पोर्टस, कमाण्डो बाइक, इन्डियन स्टाइलीस व्रmुजर रेनगेड स्पोर्टस एस ३०० र रेनगेड कमाण्डो ३०० ले इस्र्कोटीङ्ग गराएको थियो । ¥यालीमा झण्डै पचास जना चालकको सहभागिता रहेको थियो । सहभागी प्रत्येकलाई २ वटा मुभी टिकट, युएम ब्राण्डेड टी–सर्ट, ३ लिटर पेट्रोल, लन्चबक्स र सहभागी सबैलाइ सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै सहभागीहरु मध्ये उत्कृष्ट पाँच चालक (अनुशासीत तथा सुरक्षीत चालक) लाई चन्द्रागिरि केबलकारको टिकट प्रदान गरिएको थियो ।
कार्यव्रmम को अवसरमा, युएम बाइकले आज बाट जमल स्थित युएम एक्ल्सुसिव सोरुममा पाँच दिनसम्म वाइक एक्सचेन्ज क्याम्पको आयोजना गरेको छ । यस कार्यव्रmममा उत्कृष्ट मुल्याङ्कन र आकर्षक छुटको व्यबस्था गरिएको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण