१२ खर्ब ७८ अर्बको बजेट पारित, ४ बजे संसदबाट बजेट भाषण हुँदै
सोमबार, १५ जेठ २०७४, १५ : ४७
काठमाडौं, जेठ १५– सरकारले आगामी आर्थिक वर्ष २०७४–७५ को लागि १२ खर्ब ७८ अर्ब बराबरको बजेट प्रस्तुत गर्ने भएको छ । अपरान्ह ४ बजे बस्ने व्यवस्थापिका संसदबाट बजेट भाषण गर्नका लागि मन्त्रिपरिषद् बैठकले १२ खर्ब ७८ अर्ब बराबरको बजेट पारित गरेको छ ।
प्रधानमन्त्री एवम् आयोगका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले बजेट पारित गरेको उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिए ।
“बजेटका लागि के के कार्यक्रम राख्ने भनी आयोगको पूर्ण बैठकले पारित गरेको छ, १४औँ योजनामा तोकेका कार्यक्रम, संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको दिगो विकासका लक्ष्यलाई बजेटमा प्राथमिकता दिइएको छ, संविधानमा स्थानीय तहलाई सङ्घीय संरचनाअनुसार दिएको कामलाई बजेटले सरल बनाइदिएको छ”–उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण