दुबर्इमा एक नेपालीको हत्या
सोमबार, १५ जेठ २०७४, १६ : ४१
बिनोद श्रेष्ठ
युएर्इ, जेठ १५-दुबर्इमा एक नेपाली महिलाको हत्या भएको छ। भारतिय नागरिकको घरमा कामगर्दै आएकी २० बर्षिय सिन्धुपाल्चोक पाँचपोखरी थाङचाल ३ की रीता वाइवाको गतहप्ता हत्या भएको हो।
उक्त हत्या अारोपमा सिन्धुपाल्चोक पाँचपोखरी ३ का बुले तामाङ पक्राउ परेका छन् । हत्यापछि वाइवाको शव बुले तामाङ कार्यरत घरको पछाडी अलबर्षा नजिकै रहेको एमिरेट्स हिल्समा भेटिएको थियो।
घटनामा ती व्यक्तिको संलग्नता भएको प्रष्ट प्रमाण नभेटिए पनि हत्या गरिएकी महिला तामाङ् कार्यरत घरमा ट्याक्सी चढेर गएको सिसिटीभी फुटेजमा देखिएको स्थानिय संचारमाध्यमहरुले बताएका छन् ।
पक्राउ परेका तामाङका एक छोरी र श्रीमती भारतको दिल्लीमा बस्दै अाएका छन्। उक्त घटना समन्धी कुनै पनि जानकारी नअाएको राजदुताबास अाबुधाबीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण