वजेटले स्थानिय तहलाई अधिकार सम्पन्न वनाउँदै
सोमबार, १५ जेठ २०७४, १७ : ०७
काठमाडौं, जेठ १५– व्यवस्थापिका संसदमा केही वेरमै प्रस्तुत हुन लागेको आगामी आर्थिक बर्ष २०७४÷०७५ को वार्षिक बजेटले स्थानिय तहलाई अधिकारसम्पन्न वनाउँने भएको छ । स्थानिय तहका महानगर, उपमहानगर, नगर पालिका तथा गाउँपालिकालाई विकास निमार्ण, कर संकलन तथा खर्च अधिकारसहितको व्यवस्था यो वजेटले गर्न लागेको हो ।
बजेटमा स्थानिय निकायले नै धेरै तहको कर संकलन गरेर स्थानिय तहका कर्मचारी, शिक्षक लगायतलाई तलव भत्ता खुवाउने सहितको अधिकार वजेटमा हुन लागेको हो । यस्तै, घरजग्गा रजिष्ट्रेसन सहितको अधिकार र त्यसवापतको कर स्थानिय निकायले लिने व्यवस्था वजेटमा हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण