संसद खुल्यो, अर्थमन्त्री महरा बजेट प्रस्तुत गर्दै
सोमबार, १५ जेठ २०७४, १७ : १४
काठमाडौं, जेठ १५ – एक घण्टा ढिलो गरी संसद बैठक सुरु भएको छ । सभामुख ओनसरी घर्तीले अर्थमन्त्री कृष्ण बहादुर महरालाई आर्थिक बर्ष ७४÷७५ आयव्याय प्रस्तुत गर्न सुरु गरेका छन् । उनले निर्वाचन आचारसंहिता लागु भएकाले पुरानै कार्यक्रमलाई निरन्तरता दिदै बजेट विनियोजन गरेको जनाएका छन्् ।
मन्त्री महराले राष्ट्रिय गौरवका योजना, स्थानीय निर्वाचन, आर्थिक बृद्धि दर लगायतका विषयलाई समेटेर बजेट विनियोजन गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण