शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

शैक्षिक वजेट स्थानीय तहमा

सोमबार, १५ जेठ २०७४, १७ : ३६
सोमबार, १५ जेठ २०७४
काठमाडौं, जेठ १५–सरकारले आगामी आवका लागि विनियोजन गरेको वजेट स्थानिय तहअनुसार जनसंख्या, विकासको विस्तार र आवश्यकता अनुसार हुने भएको छ । सरकारले कक्षा १० सम्मका विद्याथीृलाई आवश्यक पर्ने पाठ्य पुस्तक छपाइ, निशुल्क पाठ्यपुस्तक, कर्णाली क्षेत्रका विद्यालयका लागि आवश्यक खर्च स्थानिय तहमै हस्तान्तरण गरेको छ । कक्षा दश सम्मका शिक्षक, शिक्षण सिकाई सम्वन्धी सम्पूर्ण कार्यक्रम स्थानीय तहमै रहने छन् । त्यसका लागि आवश्यक वजेट स्थानिय तहमा हस्तान्तरण भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप