राट्रिय गौरवका आयोजनालाई पर्याप्त वजेट
सोमबार, १५ जेठ २०७४, १७ : ३९
काठमाडौं, जेठ १५– काठमाडौं, सरकारले आगामी आर्थिक वर्षको वजेट मार्फत राष्ट्रिय गौरवका आयोजनालाई पर्याप्त वजेट छुट्याएको छ ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका लागि ५० करोड रुपैयाँ वजेट विनियोजन भएको छ ।
यस्तै, वुढी गण्डकी आयोजनाको मुअव्जा वितरण लगायत निमार्णको लागि यो आवमा १० अर्व १७ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै, राप्ती–जमरा, भेरी–ववही, सिक्टा सिचाई आयोजनाका लागि ५ अर्व १६ करोड रुपैयाँ वजेट व्यवस्था भएको छ । यस्तै, पोखरा, सिमरा र निजगढ विमानस्थलको निमार्णका लागि कुल १३ अर्व ७२ करोड रुपैयाँ वजेट छुट्याएको अर्थमन्त्री कृष्णवहादुर महराले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण