बजेटः स्वस्थ्य क्षेत्रमा यस्ता नीति तथा कार्यक्रमा आए
सोमबार, १५ जेठ २०७४, १८ : १६
काठमाडौं, जेठ १५ –स्वास्थ्य क्षेत्रमा यस्ता प्रकारका कार्यक्रममा नीति तथा कार्यक्रम सहित बजेट प्रस्तुत भएको छ ।
सरकारी छात्रवृत्तिमा एमडी र एमबिबिएस गरेकाले दुर्गममा सेवा गर्नैपर्ने सिकलसेल एनिमियाको पहिचान र उपचारका लागि उपचार सेवा विस्तार
क्यान्सर मुटु कलेजो र मृगौला उपचार निशुल्क , वीर अस्पताललाई अत्याधुनिक भौतिक पूर्वाधार सहित आगामी वर्ष गुरुयोजना सहित निर्माण अगाडि बढाइने , ३ वर्षभित्र सबै नेपालीको स्वास्थ्य विमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण