बजेट भाषण : क्यान्सर, मुटुरोग, मृगौला उपचार निःशुल्क
सोमबार, १५ जेठ २०७४, १८ : १२
जेठ १५, काठमाडौं - अर्थमन्त्री कृष्णबहादुर महाराले ३ बर्षभित्र सबै नेपालीको स्वास्थ्य विमा कार्यक्रम ल्याइएको बताएका छन् । ब्यवस्थापिका संसदमा आर्थिक बर्ष २०७४÷७५ को बजेट प्रस्तुत गर्दै मन्त्री महराले डायलिस सेवा, क्यान्सर, मुटु, मृगौला रोगको निःशुल्क उपचार गरिने ब्यवस्था गरेको बताएका छन् । म स्वस्थ, मेरो देश स्वस्थ अभियानलाई निजी तथा सरकारी अस्पतालसँग समन्वय गरेर अघि बढाउने उनको भनाई छ ।
वीर अस्पतालाई अन्र्तराष्ट्रिय स्तरको बनाउने, प्रदेश स्तरका अस्पतालको सेवा बिस्तार गर्ने, स्वदेशमै जडिबुटीबाट औषधी उत्पादनलाई प्रोत्साहन दिने, जनस्वास्थ्य बिधेयक अघि बढाउने, औषधी ऐन २०३५ मा परिमार्जन गर्ने, सरकारी छात्रबृत्रीमा एमडी गर्नेले ग्रामिण क्षेत्रमा गएर निःशूल्क उपचार गर्ने ब्यवस्थालाई निरन्तरता दिएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण