शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सामाजिक सुरक्षा भत्ता बढेन

सोमबार, १५ जेठ २०७४, १८ : १९
सोमबार, १५ जेठ २०७४
काठमाडौं, जेठ १५– सरकारले सामाजिक सुरक्षा भत्तालार्इ निरन्तरता दिएको छ । त्यसका लागि ३६ अर्व बिनियोजन गरिएको बजेट भाषणको क्रममा अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए । यस्तै उनले त्यस्ता भक्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी गरिने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप