शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

फेसबुकमा लाइक गर्दा श्रीमानले गुप्ताङ्गलाई ग्लू ले टाँसिदिए, अदालतले दियो महिलालाई नै सजायँ

बुधबार, १७ जेठ २०७४, १२ : ४७
बुधबार, १७ जेठ २०७४

इन्डियाटाइम्स

जेठ १७ – एक ३३ वर्षीय कतारी पुरुष त्यतिबेला अदालतमा पेश हुनुपर्यो जतिबेल उनकी श्रीमतीलाई निकै रोचक घटनाका कारण इमर्जेन्सी रुममा भर्ना गर्नुपर्यो ।

ती पुरुषले अदालतसामू आफ्नी श्रीमतीको गुप्ताङ्ग ‘ग्लू’ को सहायतले टाँसिदिएको स्विकार गरेका छन् । श्रीमतीले उनका १२ वर्षीय भान्जाको फेसबुकको तस्बिरमा लाइक गरेका कारण यसो गरेको बताए । श्रीमतीको दिमागमा व्याभिचारी सोच आएको हुनसक्ने बताउँदै अफिसको कामले विदेश जानुभन्दा अघि श्रीमतीको गुप्ताङ् टाँसिदिएको उनले बताए ।

दोहा अदालतका न्यायाधिस बिन सादेनले ती पुरुषले निःसन्देह आफ्नी श्रीमतीमाथि गलत व्यवहार गरेको तर उनको उद्देश्य गलत नभई तरिका मात्र भिन्न भएको बताए ।

ती पुरुषले न्यायाधिससामू प्रमाणस्वरुप एक फोटो देखाए जसलाई उनकी श्रीमतीले फेसबुकमा अपलोड गरेकी थिइन् । उक्त फोटोमा उनको एउटा हिल छोपिएको तर अर्को भने देखिएकाले इस्लामको नियमलाई तोडेको उनले बताए ।

प्रमाण हेरेपछि ती न्यायाधिसले महिलालाई सय कोर्रा हान्ने सजायँ सुनाए । श्रीमतीको गुप्ताङ्ग टाँसिदिने श्रीमानलाई भने १० डलरको जरिवाना तोकिदिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप