मेयरको सपथ लिएपछि विद्यासुन्दरले के -के भने ?
बुधबार, १७ जेठ २०७४, १३ : ३६
काठमाडौं, जेठ १७– काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले आज पद तथा गोपनियताको सपथ लिएका छन् । उनलाई मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममार्फत सपथग्रहण गराएका हुन् ।
सपथग्रहणपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै शाक्यले भने–
– निर्वाचन भएर देशले नै जितेको । माला लगाउने मात्रै जितेको होइन । धेरै अन्योलताका बीच पनि चुनाव भयो त्यो ठूलो कुरा हो ।
–चुनाव हुनु नै दलहरुको जीत भएको छ । जनताहरु चुनावका लागि राजनीतिक दल भन्दा पनि अग्रसर थिए ।
– सबैलाई सँगसँगै मिलाएर लैजान्छु । पराजितहरु कसैप्रति आग्रह पूर्वाग्रह राख्ने छैन । रञ्जु दर्शनालगायत सबैलाई मिलाएर लैजान्छु । महानगरपापलिकालाई ध्वच्छ, सुन्दर र समृद्ध बनाउँछु ।
आजै शाक्यले काठमाडौं महानगरपालिका कार्यालयमा गएर पदभार गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई किन दिइयो साधारण तारेखमा छाड्ने आदेश ?
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण