शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

केयुकेएलले देखेन गौरीघाटको यस्तो हरिबिजोक (भिडियो)

बुधबार, १७ जेठ २०७४, १४ : १३
बुधबार, १७ जेठ २०७४

काठमाडौं, जेठ १७– सुख्खा समयमा काठमाडौमा पिउने पानीको निकै समस्या हुने गर्छ । धारामा पानी कति बेला आउला भनेर ढुक्नु पर्ने बाध्यता छ । तर काठमाडौको गौरीघाटस्थित मूल सडकमा बिगत तीनचार महिनायता खानेपानीको पाईप लथालिंग अवस्थामा देखिएको छ । बल्लतल्ल एक दुई हप्तामा केयूकेलले खानेपानी छोडे पनि जनताको घर घरमा पानी पुग्नुको साटो त्यही पाइपबाट चुहिएर सडकै बिगार्ने गरी बगिरहेको हुन्छ ।

यस्तो हबिगत हुँदा पनि सम्बन्धित निकायले ध्यान दिन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप