नयाँ महिन्द्रा ‘केयुभी १००’ सार्वजनिक
बिहीबार, १८ जेठ २०७४, १२ : १२
काठमाडौं, जेठ १८–महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि इन्कर्पाेरेटेडले लोकप्रिय कम्प्याक्ट् एसयुभी महिन्द्रा ‘केयुभी १००’ को नयाँ मोडल नेपालमा ल्याएको छ । उक्त नयाँ गाडीले आकर्षक स्टाइलका साथै नयाँ प्रिमियम तथा एक्स्ट्रा फ्रन्ट स्पेश भएको स्पेशियस इन्टिरियर रहेको जनाइएको छ ।
उक्त गाडीले ग्राहकलाई उत्कृष्ट डिजाइन, आरामदायी इन्टिरियर स्पेश, तथा सजिलो ह्यान्डलिङ्गका साथै ह्याच ब्याक गाडीको मूल्यमा एसयुभी गाडीको अनुभव प्रदान गराउने कम्पनीले जनाएको छ । स्टाइलिश गाडी सेतो, सिल्भर, रातो ओरेन्ज लगायतका आकर्षक रंगहरुमा बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
अग्नि इन्कर्पोरेटेडले सन् १९९१ देखि महिन्द्राको नाम र सेवालाई नेपालीहरु समक्ष सफतापूर्वक पु¥याउँदै आप्mना सेवाहरु सञ्चालन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण