हाईसेन्स २०१८ फिफा बिश्वकपको आधिकारीक प्रायोजक
बिहीबार, १८ जेठ २०७४, १३ : ३३
काठमाडौं, जेठ १८– हाईसेन्सले आफू २०१८ फिफा बिश्वकपको आधिकारीक प्रायोजक भएको जनाएको छ । हाईसेन्स फिफा बिश्वकपको आधिकारीक प्रायोजक गर्ने प्रथम चाईनिज कन्जुमर ईलेक्ट्रोनिक्स ब्राण्ड भएको छ ।
आधिकारीक फिफा बिश्वकपको हैसियतमा हाईसेन्सले २०१७ कन्फीडिरीयसन कप तथा २०१८ फिफा बिश्वकपको निम्ती कयौं बिश्वब्यापी बजार ब्यवस्थापन तथा बिज्ञापन गतिविधि गर्ने जनाइएको छ । उक्त गतिविधि २०० क्षेत्रमा गरिने छ, जसले ब्राण्डको अन्तराष्ट्रिय उपस्थितिलाई ठुलो बढवा दिने अपेक्षा कम्पनीको छ ।
हाईसेन्सले उक्त प्रतियोगितामा आफ्नो लोगो प्रयोग गर्न पाउँने छ । साथै अन्य सहुलियत जस्तै रंगशालामा विज्ञापन बोर्डहरु, अन स्क्रीनक्रेडिटस् र अन्य रचनात्मक बजार ब्यवस्थापनका अवसर पिचमा र पिच बाहिर गर्ने अवसर पाउँने छ । हाईसेन्स ग्रुपका अध्यक्ष लियु हङ्गजिन फिफा बिश्वकप संसारको सबै भन्दा महत्वपुर्ण खेल पर्वको रुपमा हेर्ने गरेका छन् । जसको मुकाबुला मात्र ओलम्पीक गेम्स्ले गर्न सक्छ । हाईसेन्सको निम्ती उक्त प्रतीयोगीतालाई प्रायोजन गर्न एक बिशाल बजार ब्यवस्थापनको अवसर मात्र नभई सम्पुर्ण ब्यवसायीको निम्ती एक रणनिती हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण