शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

‘विस्की’मा प्रियंका लठ्ठिदा निर्जनलाई गाह्रो

बिहीबार, १८ जेठ २०७४, १३ : ५९
बिहीबार, १८ जेठ २०७४
काठमाडौ, जेठ १८ – जेष्ठ २६ गते प्रर्दशन हुने चलचित्र ‘लाल्टिन’ को ‘विस्की’ बोलको गीत सार्बजनिक भएको छ । बिनोद ढकाल, सोमीया बराइली र किरण माइकलको आवाज रहेको गीतमा शब्द, संगीत बिनोद ढकाल र किरण माइकलकै रहेको छ । गीत कलाकार निर्जन थापा र प्रियंका कार्की माथी फिचरिङ गरिएको छ । गीतमा प्रियंका विस्की पियर लठ्ठिएकी देख्न सकिन्छ । भिडियोमा देब कुमार श्रेष्ठ निर्देशित चलचित्रमा निर्जन र प्रियंकाको अलावा दयाहाङ राई, राज कटुवाल, केकी अधिकारी, जनक बर्तौला, अर्जुन जंग शाही, शिशिर भण्डारी, ए.गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ । भानु प्रतापको प्रस्तुति रहेको चलचित्रमा अनिम श्रेष्ठ र राज केसीको छ । https://youtu.be/wBh0mNLvXow  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप