शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सलमान खानले जिन्सको धागो निकालेर चपाएपछि... भिडियो देखेर प्रशंसकले दिए यस्तो प्रतिक्रिया

बिहीबार, १८ जेठ २०७४, १५ : ०७
बिहीबार, १८ जेठ २०७४

एजेन्सी

जेठ १८ – सलमान खानको निकै रोचक भिडियो सार्वजनिक भएको छ जसमा उनले आफ्नो जिन्सको धागो निकालेर चपाएका छन् । सोसल मिडियामा उक्त भिडियो अपलोड भएपछि उनका प्रशंसकले विभिन्न प्रतिक्रिया दिएका छन् ।

सलमान आजकाल आफ्नो नयाँ फिल्म ‘ट्युबलाइट’ को प्रोमोशनल कार्यक्रममा व्यस्त छन्  । कार्यक्रमकै बिचमा उनी आफूले लगाइराखेको ग्रन्ज पाइन्टको धागो निकाल्छन् र त्यसलाई डल्लो पारेर चपाउँछन् ।

हेरौं विभिन्न प्रतिक्रियाः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप