काँग्रेस महामन्त्रीलाई लक्ष्मणलाल कर्णको जवाफ : सरकार गठन प्रक्रियामै भाग लिन्नौँ
बिहीबार, १८ जेठ २०७४, १५ : ३०
जेठ १८, काठमाडौं– राष्ट्रिय जनता पार्टी, नेपालले यथास्थितिमा सरकार गठन प्रक्रियामै भाग लिन नसकिने स्पष्ट पारेको छ । राष्ट्रिय जनता पार्टी, नेपालका नेता लक्ष्मण लालकर्णले खालि हात, विनासर्त सरकार गठन प्रक्रियामा भाग लिन नसकिने बताए । काँग्रेस महामन्त्री शसांक कोइरालाले आज मात्र राजपा पनि सरकारमा सहभागी हुने दावी गरेका थिए ।
विहिबार संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै उनले माओवादी केन्द्र नेतृत्वको सरकार गठन हुने बेला आएको ३ बुँदे सहमति कार्यान्वयन नभई सरकारमा सहभागी हुनै नसक्ने अडान राखे ।
राष्ट्रिय जनता पार्टी, नेपालले सरकारमा सहभागी हुन र निर्वाचनमा जान आफूहरुको माग बमोजिम संविधान संशोधन हुनुपर्ने, स्थानीय तहको संख्या बढाउनुपर्नेलगायतका सर्त अघि सार्दै आएको छ ।
नेता कर्णले ठूला दलले आफूहरुलाई पेलेर लैजान खोजेको आरोप समेत लगाए ।
राजपा पनि सरकारमा सहभागी हुन्छ : शशांक कोइराला
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण