सिटिजन्स बैंकमा जागिर खुल्यो
बिहीबार, १८ जेठ २०७४, १६ : ४६
काठमाडौं, जेठ १८– सिटिजन्स बैंकमा विभिन्न पदमा जागिर खुलेको छ । बैंकले १२ विभागमा ३१ भन्दा वढी आवेदन माग गरेको जनाएको छ ।
एसिस्टेन्ट म्यानेजरसहित बैकिङ सुपरभाइजर पदमा जागिर खुलेको हो ।
व्यवस्थापन विषयमा स्नातक पढेकाले सो जागिरका लागि आवेदन गर्न सक्ने बैंकले जनाएको छ ।
न्युनतम एक वर्ष अनुभव भएकाले आवेदन गर्न सकिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा, माेदीले गरे उद्घाटन
-
रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइन : मन्त्री चौधरी
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण