सिन्धुलीमा महिन्द्रा नयाँ शोरुम
बिहीबार, १८ जेठ २०७४, १७ : ०६
काठमाडौं, जेठ १८–महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि इन्कर्पाेरेटेड प्रालि अन्तर्गतको कृष्ण डिष्ट्रिब्यूटर्स्ले सिन्धुलीमा नयाँ महिन्द्रा शोरुम स्थापना गरेको छ । ग्राहकलाई सहज तरिकाले आफ्नो सेवा प्रदान गर्ने उद्देश्य नयाँ शोरुम स्थापना भएको हो ।
शोरुमवाट सेल्स्, सर्भिस तथा स्पेयर पार्ट्स सबै उपलब्ध गराउने भएको कम्पनीले जनाएको छ । महिन्द्राका ट्रयाक्टर, पिक–अप तथा लोकप्रिय युभी सिरिज लगायत महिन्द्राका उत्कृष्ट सेवा शोरुमवाट पाइने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा, माेदीले गरे उद्घाटन
-
रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइन : मन्त्री चौधरी
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण