भरतपुरमा मतगणनाको माग गर्दै राजधानीमा मसाल जुलुस
बिहीबार, १८ जेठ २०७४, १९ : २६
काठमाडौँ, जेठ १८ – मतपत्र च्यातिएको विवादका कारण स्थगित भएको भरतपुरको मतगणना पुनः शुरु गर्नुपर्ने माग गर्दै नेकपा एमालेको भातृसंगठन अनेरास्वव्युले राजधानीमा मसाल जुलुस निकालेको छ ।
प्रदर्शनीमार्गमा आरआर क्याम्पसबाट मसाल जुलुस निकाल्दै एमाले समर्थित विद्यार्थीहरुले प्रधानमन्त्री विरुद्ध नाराबाजीसमेत गरेका थिए ।
स्थगित भएको मतगणना सुरु नगरे प्रमुख प्रतिपक्षी दलले कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण