नेपाल अशान्त मुलुकमध्ये ९३ औं स्थानमा, पुनःनिर्माणमा ढिलाइ हुँदा नेपाल अशान्त
बिहीबार, १८ जेठ २०७४, २१ : २५
काठमाडौं, जेठ १८– विश्व शान्ति सूचकांकमा नेपाल ९३ औं स्थानमा रहेको छ । अष्ट्रेलियाको आर्थिक तथा शान्तिसम्बन्धी इन्स्टिच्यूटले विहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल ९३ औं स्थानमा रहेको हो ।
शान्त मुलुकको सूचीमा नेपाल १६ स्थानले तल ओर्लिएको हो । भूटान तेह्रौं स्थानमा रहेको छ भने बंगलादेश ८४ औं स्थानमा छ । श्रीलंका ८० औं स्थानमा छ भने भारत १ सय ३७ औं स्थान तथा पाकिस्तान १ सय ५२ औं स्थानमा रहको छ ।
भुटान दक्षिण एशियामा सबैभन्दा शान्त मुलुकमा परेको छ भने अफगानिस्तान दक्षिण एसियाकै सबैभन्दा अशान्त मुलुकमा दर्ज भएको छ । अफगानस्तिान १६२ औं स्थानमा रहेका छ ।
भूकम्पपछिको पुनःनिर्माणमा ढिलाई भएका कारण नेपाल अशान्त बनेको उक्त प्रतिवेदनमा उल्लेख छ ।
नेपालमा सामाजिक सुरक्षाको अवस्था पनि नाजुक बन्दै गएको प्रतिवेदनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण