सुनको भाउ तोलामा ३ सय सस्तियो
शुक्रबार, १९ जेठ २०७४, १२ : ४६
काठमाडौं, जुठ १९–नेपाली बजारमा सुनको भाउ शुक्रबार तोलामा ३ सय रुपैयाँ सस्तो भएको छ । अघिल्लो दिन तोलामा २ सय रुपैयाँ बढेको ससुन आज भने ३ सय रुपैयाँ सस्तो भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज वजारमा सुनको भाउ प्रति तोला ५४ हजार ६ सय रुपैयाँ छ । अघिल्लो दिन सुनको भाउ प्रति तोला ५४ हजार ९ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजार भाउमा भइरहेको घटवढले नेपाली बजारमा समेत सुनको भाउ तलमाथि भइरहेको महासंघले जनाएको छ ।
आज बजारमा चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ सस्तो भएको छ । अघिल्लो दिन तोलाको ७ सय ७० रुपैयाँ रहेको चाँदी आज भने ७ सय ६५ रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण