कपिलवस्तुका स्थानीय तहमा २८ देखि ५० करोडसम्म बजेट
शुक्रबार, १९ जेठ २०७४, १३ : ०६
कपिलवस्तु, जेठ १९ –कपिलवस्तु जिल्लाका दशवटा स्थानीय तहले अगामी वर्षका लागी न्युनतम २८ करोड देखी ५० करोड सम्म बजेट पाउने भएका छन् ।
सरकारले बजेट बक्तव्यमार्फत विनियोजन गरेको वजेट अनुसार सबैभन्दा धेरै बजेट कपिलवस्तु नगरपालीकाले पाएको छ भने कम पाउनेमा कृष्णनगर परेको छ । त्यस्तै गाँउपालिकातर्फ सबैभन्दा धेरै शुद्धोधन र कममा यशोधरा परेका छन् ।
कपिलवस्तु नगरपालीकाले ५० करोड १८ लाख ३७ हजार वजेट पाएको छ । त्यसैगरी धेरै रकम पाएर दोस्रो हुनेमा शिवराज नगरपालिका परेको छ उसले ५० करोड १५ लाख पाएको छ ।
बुद्धभुमि नगरपालीकाले ४८ करोड २८ लाख ८५ हजार, वाणगंगाले ४६ करोड ४५ लाख ५२ हजार वजेट पाएको छ भने सबैभन्दा कम वजेट पाउने यशोधरा गाउँपालिकाले २८ करोड ९४ लाख ९८ हजार पाउने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण