सहुलियत दरमा जीवनजल वजारमा
शुक्रबार, १९ जेठ २०७४, १३ : ५४
जेठ १९, काठमाडौं– लामो समयदेखी वन्द नेपाल औषधी लिमिटेड पुन संचालनमा आएपछि सहुलियत दरमा जीवन जल वजारमा उपलव्ध गराउन थालेको छ । गत बैशाख २४ गतेदेखि कम्पनी पुन संचालनमा आएको हो ।
नेपाल औषधी लिमिटेडबाट उत्पादित जीवनजल बजारमा पठाउन सुरु गरिएको उद्योग मन्त्रालयले जनाएको छ । विशेषगरी झाडा पखालाको उच्च जोखिम रहेको भेरी, सेती र कर्णाली अञ्चलका दुर्गम जिल्लाहरुमा नेपाल औषधी लिमिटेडबाट उत्पादित जीवनजल सहुलिययत दरमा उपलब्ध गराउन ढुवानीका लागि विशेष व्यवस्था मिलाई सकिएको पनि मनत्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
-
बलुचिस्तानमा सुरक्षा बलमाथि आक्रमण, ४५ पाकिस्तानी सैनिक मारिएको दाबी
-
अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा समुदायको अपेक्षा र आदिवासीको प्रतिनिधित्व समेट्न विज्ञहरूको सुझाव
-
विशेष अदालतको राजस्व सङ्कलनमा २१९ प्रतिशतको छलाङ, तोडफोडका बाबजुद ८३ प्रतिशत लक्ष्य हासिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण