सम्बृद्धिको अर्थ ..’ (म्युजिक भिडियो)
शुक्रबार, १९ जेठ २०७४, १२ : ३९
काठमाडौं, जेठ १९ –गायक उज्वल झर्गा र रुथ जसवालको स्वर रहेको गीत ‘सम्बृदीको अर्थ ..’ सार्वजनिक भएको छ । युट्युव मार्फत ल्याइएको गीतमाथि आकर्षक भिडियो पनि बनेको छ ।
गीतको भिडियोमा करिब आधा दर्जन युवा मोडल देखिएका छन् । लक्ष्मण मल्ल ठकुरी, सिता सेन, एजेन शाही, मिसेल घिमिरे, निरु तामाङ, स्नेहा मगर, प्रिया मल्ल ठकुरी, प्रदीप परियार लगायतको अभिनय रहेको छ ।
गीतमा शब्द तथा संगीत एजेन शाहीको रहेको छ, भने र्याप सुरज पौडेल र सुजन श्रेष्ठले हानेका छन् । बिनोद पोखरेलको छायाँकन रहेको गीतको भिडियो एजेन शाहीले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण