जीवित भेटिएको नवजात शिशु हेल्थपोष्टमा
शुक्रबार, १९ जेठ २०७४, १६ : ३१
सर्लाही, जेठ १९– सर्लाहीको चक्रघट्टा गाउँपालिका–१ सोहडवा टोलस्थित खेतमा भर्खरै जन्मिएको नवजात शिशु भेटिएको छ । शिशुको तत्काल उद्दार गरी अस्पताल लगिएको छ ।
शुक्रबार जीवित भेटिएका नवजात शिशुलाई स्थानीय हेल्थपोष्टमा राखिएको छ ।
बालिकाको अभिभावकको पहिचानबारे बुझ्ने कार्य गर्नुको साथै आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण