शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ट्याक्टर पल्टिँदा वृद्धको मृत्यु

शुक्रबार, १९ जेठ २०७४, १६ : ३८
शुक्रबार, १९ जेठ २०७४
धनुषा, जेठ १९– बिदेह नगरपालिका–७ स्थित कच्ची सडकमा ज १ त ८९८५ नम्बरको ट्याक्टर शुक्रबार अनियन्त्रित भई पल्टँदा ट्याक्टरमा सवार सोही नगरपालिका–६ बस्ने ७६ वर्षीय पृथ्वी मण्डलको ट्याक्टरले किचेर घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालक फरार भएकोले खोजी कार्य भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप