समाचार
सुदूरपश्चिममा नयाँ सरकार गठन गर्न आह्वान, पुस २७ सम्मको समय
बुधबार, २० पुस २०७९, १४ : ०६
कैलाली । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख देवराज जोशीले बुधबार पुस २७ गते बेलुका ५ बजेसम्मको समय दिएर नयाँ मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टले संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेशसभामा कुनै पनि दलले बहुमत प्रापत नगरेकाले उपधारा (२) बमोजिम बहुमतको सरकार गठनका लागि जोशीले आह्वान गरेको विज्ञप्तिमार्फत जनाएका छन् ।
विज्ञप्तिअनुसार दलहरुले बहुमत देखाएर २७ गते साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण