शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

काठमाडौँ ।  सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेशसभाबाट पारित नभए पनि राजस्व सङ्कलन नरोकिने भएको छ । प्रदेशको आर्थिक मामिला मन्त्रालयले आज एक सूचना जारी...