उद्योगबाट अर्थ पुगे तोयम राया, राजश्व सचिवमा घिमिरे
बिहीबार, २१ पुस २०७९, १४ : १४
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तोयम राया अर्थसचिवमा सरुवा भएका छन् । आज बसेको मन्त्रीपरिषद्को बैठकले रायालाई अर्थसचिवमा सरुवा गर्ने निर्णय गरेको हो ।
यसअघि, अर्थसचिवमा कृष्णहरी पुस्कर थिए । यसैगरी, राजश्व सचिवमा रामप्रसाद घिमिरे आएका छन् । घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए । यसअघि, राजश्व सचिवमा रामेश्वर दंगाल थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण