राजनीति
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
शनिबार, २३ पुस २०७९, १२ : ४५
काठमाडौँ । शनिबार नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ । बैठकमा नयाँ मन्त्री, सरकारका काम कार्वाही र बाबुराम भट्टराई नेतृत्वको पार्टीसँगको एकताका विषयमा छलफल हुने माओवादी केन्द्रका एक नेताले बताए ।
उनले भने, ‘प्रचण्डसहित उपलब्ध पदाधिकारी बैठक बस्दै छ । बैठकमा नयाँ मन्त्री, सरकारका काम कार्वाही र बाबुराम भट्टराई नेतृत्वको पार्टीसंगको एकताका बिषयमा छलफल हुन्छ । बैठक केहीबेरमा सुरु हुँदैछ ।’ आजै प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईसँग पार्टी एकताका विषयमा छलफल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
-
भारतीय नीतिमा परिमार्जनसँगै नेपाली चिया निर्यात सहज, सुपारीको समस्या सल्टाउन पहल
-
संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण