माओवादी केन्द्रको स्थायी समिति बैठक माघ ११ गते बस्ने
शनिबार, २३ पुस २०७९, १८ : २९
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक माघ ११ गते बस्ने भएको छ । पार्टीको स्थायी समिति बैठक माघ ११ गते बस्ने निर्णय भएको सो पार्टीका नेता हरिबोल गजुरेलले जानकारी दिए ।
त्यस्तै पार्टीको केन्द्रीय समिति बैठक माघ १५ गते बस्ने तयारी गरिएको गजुरेलले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम संस्कृति पार्टीको मूल्य र मान्यता नै श्रमदान हो : सांसद संग्रौला
-
निर्माण व्यवसायी सङ्घ धनुषाद्वारा तालाबन्दी
-
इरान–कतार वार्ता : रोकिएका सम्पत्ति र अमेरिका–इरान सम्झौताबारे छलफल हुने
-
सुन र चाँदीको मूल्यमा सामान्य गिरावट
-
निजी अस्पताल र क्लिनिकहरूमा स्तनपान कक्ष अनिवार्य स्थापना गर्न निर्देशन
-
संविधान आएको एक दशक बित्यो तर आएन स्थानीय अदालत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण