राजनीति
प्रदेश १ मा तीन मन्त्रीले लिए शपथ
सोमबार, २५ पुस २०७९, १५ : ०९
विराटनगर । प्रदेश १ मा तीन मन्त्रीले लिए शपथ पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश १ तीन मन्त्रीलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।
मन्त्रीको शपथ लिनेमा तिलकुमार मेन्याङ्वो, भक्तिप्रसाद सिटौला र निर्मला लिम्बू छन् । उनीहरु तीनै जना विना विभागीय हुन् । सबै मन्त्रालय मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूसँग राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्जका मेयर राजेशमान सिंह निलम्बनमा
-
६ महानगरले पाए पौने १२ अर्ब अनुदान, पोखरालाई सबैभन्दा धेरै, कसले कति पाए ?
-
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण