प्रधान सेनापतिद्वारा पृथ्वीनारायण शाहको शालिक अनावरण
सोमबार, २५ पुस २०७९, २० : ५५
काठमाडौं । नेपाली सेनाले ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७९ को अवसरमा पृथ्वीनारायण शाह पूर्णकदको सालिक अनावरण गरेको छ ।
नारायणहिटीस्थित श्री उपत्यका पृतना हाताभित्र नवनिर्मित राष्ट्रनिर्माता शाहको सालिकको एक विशेष समारोहबीच प्रधान सेनापति महारथी प्रभुराम शर्माले सोमबार अनावरण गरेका हुन् ।
कार्यक्रममा बलाध्यक्ष रथी सिताराम खड्कालगायत अधिकारीहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान
-
लुम्बिनीमा बजेट पारित गर्ने वातावरण बनाउने प्रयास, कमजोरी सच्याएर अघि बढ्न सत्ता पक्ष सकारात्मक
-
कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध
-
शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा १४ जनाले दिए आवेदन
-
राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी
-
‘असारे विकास’को चटारोः पहिलो १५ दिनमै साढे ६७ अर्ब बजेट खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण