यस्तो छ ५ नम्बर प्रदेशकोे ‘सिंहदरबार’, १८ तस्बिरमा हेर्नुहाेस्
तेजेन्द्र केसी
बुटवल –प्रदेशको राजधानी बुटबलका मुख्यमन्त्रीसहित ७ वटा मन्त्रालय एउटै भवनका राखिएको छ । बुटवलमा श्रम कार्यलयको बनाएको भवन अहिले ५ नम्बर प्रदेशको सिंहदरवार बनेको छ ।
मुख्यमन्त्रीसहित ३ जना मन्त्री भैसकेका छन् । प्रदेशको सिंहदरवारमा अव चहल–पहल पनि बढन थालेको छ ।
प्रदेशको राजधानीको चर्चासँगै कार्यालयको खोजी गरेको सरकारी टोली अन्नत निमार्णधिन श्रम कार्यालय लुम्बनीको भवनमा मन्त्रालय राख्ने सुझाव दिएको थियो । ।अहिलो ७ वटौ कार्यलयको बोर्ड राखिएका पनि पछि ४ वटा मात्रै राख्ने योजना रहेको प्रदेश सचिव शंकर पाठकले बताए । अन्य तीनबाट मन्त्रालयको भवन खोजी भईरहेको छ ।
हाल मुख्य मन्त्री शंकर पोखरल, बैजनाथ चौधरी भौतिक पुर्वधार तथा विकास मन्त्री ,आन्तरिक मामिला कुल प्रसाद के सी. भएका छन् । कर्मचारीहरु आएका छन् । केही कर्मचारी आएर काम शुरु गरेका छन् ।
उनीहरु र नागरीकबीच सम्वध स्थापित गर्ने प्रदेशको ‘सिंहदरबार’ यस्तो छ ।
फाटो फिचर

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँबुखैरेनी गाउँपालिका पूर्ण खोप सुनिश्चितता
-
‘सूचनामा नाकाबन्दी लगाउने काम लोकतान्त्रिक सरकारलाई सुहाउँदैन’
-
प्रधानाध्यापक र वडा अध्यक्षबिचको द्वन्द्वले विद्यार्थीको दिवा खाजा बन्द
-
चोटसँग सङ्घर्ष गर्दै गरेका नेयमारले गुमाउने भए विश्वकपको अर्को खेल
-
सरकारले संस्थागत स्थायित्व र संवैधानिक मर्यादामाथि प्रहार गर्यो : खुस्बु ओली
-
अख्तियारले आरजुलाई दिएको समय सकियो, अब कसरी अघि बढ्छ अनुसन्धान ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण