अमेरिकी गायिका लिसा मारिया प्रेस्लेको निधन
शुक्रबार, २९ पुस २०७९, १६ : ३६
एजेन्सी । अमेरिकी गायिका लिसा मारिया प्रेस्लेको निधन भएको छ । ५४ वर्षिया प्रेस्लेको बिहिबार निधन भएको हो । हृदयाघात भएपछि अस्पतालमा भर्ना गरिएको उनको उपचारको क्रममा उनको निधन भएको हो ।
लिसाकी आमा प्रिसिला प्रेस्ली चर्चित अभिनेत्री हुन् । उनी केही दिन पहिले गोल्डन ग्लोब अवार्डमा सहभागी भएकी थिइन् । उनी पाँच बर्ष हँुदा आमा प्रिसिला र बुबा एल्भिस प्रेस्लेको सम्बन्ध विच्छेद भएको थियो ।
उनका बुबा एल्भिस अमेरिकी चर्चित अभिनेता, गायक तथा संगीतकार थिए । एल्भिसको १९७७ मा मृत्यु भएको थियो । ४ पटक विवाह गरेकी उनले सो लभ्ली, ओभर मी, इडियट, लाइट आउट, नोबडी नोटिस्ड इट लगायत गीतमा स्वर दिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण