कर्णालीको उपसभामुखका लागि कांग्रेसकी शाहीको उम्मेदवारी दर्ता
बुधबार, ०४ माघ २०७९, ०९ : २५
कर्णाली प्रदेश सभाका उपसभामुखका पदमा लागि नेपाली कांग्रेसले उम्मेदवारी दर्ता गराएको छ । सांसद इन्द्रा कुमारी शाहीले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन् । उनी समानुपातिक केटाबाट सांसद बनेकी हुन्।
उपसभामुखको निर्वाचन आज दिउँसो १ का लागि तोकिएको छ। सत्तारुढ गठबन्धनबाट भने अहिलेसम्म उम्मेदवारी दर्ता भएको छैन ।
गठबन्धनको भागबन्डामा उपसभामुख नेकपा (माओवादी केन्द्र)को भागमा परेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण