रौतहट शान्ति सुरक्षा कायम र तस्करी नियन्त्रण हुन्छ : सीडीओ मिश्र
आइतबार, १५ माघ २०७९, १८ : ५६
रौतहट । रौतहटका प्रमुख जिल्ला अधिकारी (सीडीओ) धर्मेन्द्र कुमार मिश्रले जिल्लामा शान्ति सुरक्षा कायम र तस्करी नियन्त्रण गरिने बताएका छन् ।
आइतबार पत्रकारसँग उनले जिल्ला प्रशासन कार्यालय रौतहट टाइमकार्ड लागुगर्ने बताए ।
प्रशासनमा टाइमकार्ड लागुभएपछि सेवाग्राहीलाई सर्वसुलभ सेवा उपलब्ध हुने बताए ।
यस्तै उनले प्रहरी ,सशस्त्र प्रहरीसँग समन्वय गरी तस्करी नियन्त्रण गर्ने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण