फोटोफिचर
सरकारी विभेदविरुद्ध व्यापारीहरुको विरोध प्रदर्शन (फोटोफिचर)
सोमबार, १६ माघ २०७९, १२ : ४९
व्यावसायीप्रति सरकारले विभेद गरेको भन्दै काठमाडौँ उपत्यकाका व्यापारीहरुले विरोध प्रदर्शन गरेका छन् । सोमबार राजधानीको माइतीघर मण्डलामा जम्मा भएर उनीहरुले सरकारी विभेद तथा वित्तिय संस्थाहरुको आतंकको विरुद्धमा प्रदर्शन गरेका हुन् ।
विरोध कार्यक्रममा उपत्यकाका ३ जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका व्यापारी तथा व्यवसायीहरुको सहभागिता रहेको थियो । उनीहरुले उद्योग व्यापार बचाउँ, राष्ट्रिय अर्थतन्त्र माथि उठाउँ, बैंक सधै नाफामा, व्यापारी सँधै घाटामा, स्व.प्रेमप्रसाद आचार्यका माग पुरा गर लगायतका नारा लेखेका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
_3oER3bMK7X.jpg)
_BlrhiOhAFs.jpg)
_ELy7plp7zm.jpg)
_BDgKDr3WfA.jpg)
_tYbvKj9h3W.jpg)
_GwjtcuvBTy.jpg)
_OeREc99Rr1.jpg)
_hpEkPkWIZh.jpg)
_3vRcBrUJLU.jpg)
_lCvLJjXzob.jpg)
_cOursVSvS7.jpg)
_O5Vb3VqmUF.jpg)
_OTzf9VQLmE.jpg)
_llakpdDW7v.jpg)
_4BqFze1F9r.jpg)
_WWXssy31ru.jpg)
_chygzMQ5sj.jpg)
_JHccu4UOLu.jpg)
_BapX4jw93L.jpg)
_jUGtdSTYEy.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन २ सय जनालाई ठगी
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
-
पिसिएम कप प्लस टु बास्केटबलको छात्र र छात्रा दुवैतर्फको उपाधि एमिसीलाई
-
काठमाडौँका सबै भवन ५ वर्षभित्र विपद् उत्थानशील बनाइने
-
धवल शमशेर र दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ पार्टी घोषणाको तयारी, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण