नेपालीले जिते ८२ करोड रुपैयाँ बराबरको चिट्ठा
शनिबार, २१ माघ २०७९, १५ : १६

अबुधावी । एक नेपालीले कतारमा ८२ करोड रुपैयाँ भन्दा बढीको चिट्ठा जितेका छन् । गल्फ न्यूजका अनुसार बिग टिकट अबु धावी ड्रबाट २.३ करोड दिराम बराबरको चिट्ठा हात पारेका हुन् । अबुधावी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै खुला कार्यक्रमबीच शुक्रबार विजेता घोषणा कार्यक्रमको आयोजना गरिएको थियो ।
रञ्जितकुमार पालले गत जनवरी १६ मा २३२९३६ नम्बरको लट्री टिकट खरिद गरेका थिए । बिग टिकटका ग्राहकहरूलाई साप्ताहिक ड्रमा समेत सहभागी हुन्छन् जसमा उनीहरुले २४ क्यारेटको एक केजी सुन पनि जित्न सक्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल गर्न शीर्ष नेता बालुवाटारमा
-
आइएमई एजेन्ट्समार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने
-
रास्वपाले तोक्यो चौधरीलाई बारा २ को निर्वाचन संयोजक
-
वरिष्ठ उपाध्यक्ष पोखरेल र चिनियाँ राजदूतबीच भेटवार्ता
-
१७ करोडको कोकिन : जलनको उपचार खर्च पाउने लोभमा अफ्रिका यात्रा
-
अब व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन ७५३ वटै पालिकाबाट