प्रधानमन्त्री प्रचण्डलाई भेटेर भूकम्प पीडितको समस्या समाधान गर्न नेता रावलको आग्रह
बिहीबार, २६ माघ २०७९, १५ : ११
काठमाडौं । नेकपा एमालेका नेता डा भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरी केहि दिन अघि सुदूरपश्चिममा गएको भूकम्पका पीडितको समस्या समाधान गर्न आग्रह गरेका छन् ।
बुधबार बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर नेता रावलले केही दिन अघि सुदूरपश्चिमका पहाडी जिल्ला डोटी, अछाम, बझाङ र बाजुरामा गएको भूकम्पका पीडितको समस्या समाधान गर्न आग्रह गरेका हुन् ।
बिहीबार सामाजिक सञ्जालमा लेख्दै रावलले यसबारेमा जानकारी दिएका छन् । उनले प्रधानमन्त्री प्रचण्डले भूकम्प पीडितको समस्या समाधान हुने भनेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण