माओवादी बागमती प्रदेशस्तरीय बैठक जारी
आइतबार, २९ माघ २०७९, १६ : १५
काठमाडौँ । नेकपा माओवादी केन्द्रको बागमतीस्तरीय बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । दिउँसोबाट सुरु भएको बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डसहित प्रदेशका केन्द्रीय सदस्य र पदाधिकारी सहभागी रहेका छन् । केन्द्रीय समिति बैठक सकिएपछि बाग्मती प्रदेशस्तरीय बैठक बस्न लागेको हो ।
पार्टीको संगठन, जनवर्गीय संरचना र सरकारका विषयमा छलफल गर्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
-
भारतीय नीतिमा परिमार्जनसँगै नेपाली चिया निर्यात सहज, सुपारीको समस्या सल्टाउन पहल
-
संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण