विराट कोहलीले सचिन तेन्दुलकरलाई पछि पार्दै यस्तो कीर्तिमान बनाए
भारतीय क्रिकेटर विराट कोहलीले सचिन तेन्दुलकरको रेकर्ड तोडेका छन् । क्रिकेटर विराट कोहली अस्ट्रेलियाविरुद्ध दिल्लीको फिरोजशाह कोटला रङ्गशालामा जारी दोस्रो टेस्टको तेस्रो दिन अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो २५ हजार रन बनाउने खेलाडी बनेका छन् ।
आइतबार विराट कोहलीले आफ्नो करियरको ५४९ औँ अन्तर्राष्ट्रिय खेलमा यो उपलब्धि हासिल गरेका हुन् । यसअघि अन्तर्राष्ट्रिय क्रिकेटमा ३४ हजार ४३७ रन बनाइसकेका सचिन तेन्दुलकरले ५७७ खेलमा यो उपलब्धि हासिल गरेका थिए ।
यो सूचीमा अस्ट्रेलियाका रिकी पोन्टिङ तेस्रो नम्बरमा छन् । उनले ५८८ खेलमा यो उपलब्धि हासिल गरेका हुन् ।
𝐌𝐢𝐥𝐞𝐬𝐭𝐨𝐧𝐞 𝐔𝐧𝐥𝐨𝐜𝐤𝐞𝐝! 🔓
— BCCI (@BCCI) February 19, 2023
Congratulations @imVkohli on reaching 2️⃣5️⃣0️⃣0️⃣0️⃣ international runs in international cricket! 🫡
Simply sensational 👏🏻👏🏻#TeamIndia | #INDvAUS | @mastercardindia pic.twitter.com/Ka4XklrKNA
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण