मुम्बई । भारत भ्रमणमा रहेका महान् फुटबलर लियोनल मेस्सीले मुम्बईमा क्रिकेटका लिजेन्ड सचिन तेन्दुलकरसँग भेटवार्ता गरेका छन् । तीनदिने गट इन्डिया भ्रमणको दोस्रो दिन मेस्सीले वानखेडे स्टेडियममा सचिनसँग भेट गरेका...