सेनाले गर्यो सर्प र बिच्छीले टोकेका ५२ जनाको उपचार
मङ्गलबार, १६ फागुन २०७९, १८ : ४१
काठमाडौँ । नेपाली सेनाले सर्प र बिच्छीले टोकेका ५२ जनाको उपचार गरेको छ ।
नेपाली सेनाका अनुसार गत माघ १४ देखि फागुन १३ गतेसम्म सर्प र बिच्छीले टोकेका ५२ जनाको उपचार गरेको हो ।
जसअनुसार पूर्वी पृतनाले सबैभन्दा बढी २२ जनाको उपचार गरेको छ भने मध्य पूर्वी पृतनाले १५, मध्य पश्चिम पृतनाले ११, उत्तर पश्चिम पृतनाले १ र सुदूरपश्चिम पृतनाले १ जना गरी ५२ जनाको उपचार गरेको हो ।-न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइभरी कोस्ट विरुद्ध नर्वेः कडा प्रतिस्पर्धाको अपेक्षा
-
समझदारीपत्रकाे उल्लङ्घन भए जवाफ दिने इरानको चेतावनी
-
कालीगण्डकीमा बेवारिसे शव फेला
-
१० बजे १० समाचार : जेनजी आन्दोलनमा आत्तिएर धेरै गोली, प्रथम महाधिवेशनमै वैधानिकतामाथि प्रश्न
-
८औँ नेशनल म्युजिक अवार्ड आयाेजना हुँदै
-
मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण