महाराजगञ्ज क्याम्पसमा नेविसंघबाट सभापतिमा अविशिखाको उम्मेदवारी
शनिबार, २७ फागुन २०७९, १७ : ४६
काठमाडौँ । महाराजगञ्ज चिकित्सा क्याम्पसमा पहिलो पटक स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा छात्राको उम्मेदवारी परेको छ । नेविसंघको तर्फबाट अविशिखा न्यौपानेले शनिबार स्ववियु सभापतिमा उम्मेदवारी दिएकी छन् ।
नेविसंघबाट सचिवमा पारस खड्का र कोषाध्यक्षमा सुमन वलीले उम्मेदवारी दिएका छन् । महाराजगञ्ज क्याम्पसमा नेविसंघ र माओवादीको अखिल क्रान्तिकारीबीच तालमेल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण