ज्ञानगुनका कुरा : नेपालमा बनाइएको पहिलो विद्युतीय मोटरसाइकलको नाम के हो ?
१, द्रव्य शाहले गोरखा राज्यको स्थापना कहिले गरेका हुन् ?
(क) वि. संः १६१६ साल भदौ २५ गते (ख) वि. सं. १६१७ साल भदौ २५ गते (ग) वि. सं. १६१८ साल भदौ २५ गते (घ) वि. सं. १६१९ साल भदौ २५ गते
२, लुम्बिनी प्रदेशलाई पूर्ण खोप प्रदेश भनेर कहिले घोषणा गरिएको हो ?
(क) २०७९ साल भदौ २९ गते (ख) २०७९ साल भदौ ३० गते (ग) २०७९ साल असोज १ गते (घ) २०७९ साल असोज २ गते
३, कोशी प्रदेश कहिले साक्षर घोषित भएको हो ?
(क) २०७९ साल भदौ २२ गते (ख) २०७९ साल भदौ २३ गते (ग) २०७९ साल भदौ २४ गते (घ) २०७९ साल भदौ २५ गते
४, धार्मिक पर्यटकीय र जैविक विविधाले महत्वपूर्ण मानिएको बर्जु ताल कुन जिल्लामा रहेको छ ?
(क) सङ्खुवासभा (ख) मोरङ (ग) तेह्रथुम (घ) सुनसरी
५, मुलुकी देवानी (संहिता) ऐन २०७४ अनुसार कति वर्ष नपुगेका बाल–बालिकालाई नाबालिक भनिन्छ ?
(क) १६ वर्ष (ख) १७ वर्ष (ग) १८ वर्ष (घ) १९ वर्ष
६ विश्वकै अग्लो स्थानमा भएको गल्फ खेलकुद प्रतियोगिता कुन जिल्लामा आयोजना गरिएको थियो ?
(क) मुस्ताङ (ख) म्याग्दी (ग) कालीकोट (घ) डोटी
७, प्रत्येक दिन राष्ट्रगान गाएर मात्र सेवा सुरू गर्ने पहिलो जिल्ला प्रशासन कार्यालय कुन हो ?
(क) अछाम (ख) बाजुरा (ग) बझाङ (घ) कैलाली
८, नेपालमा बनाइएको पहिलो विद्युतीय मोटर साइकलको नाम के हो ?
(क) मारुति (ख) यात्री (ग) पवन (घ) मकरध्व
९, संयुक्त राष्ट्रसङ्घले युवा कार्यालय स्थापना गर्ने निर्णय कहिले गरेको हो ?
(क) सन् २०१९ नोभेम्बर ८ (ख) सन् २०२० नोभेम्बर ८ (ग) सन् २०२१ नोभेम्बर ८ (घ) सन् २०२२ नोभेम्बर ८
१०, प्रशिद्ध धार्मिक ग्रन्थ चण्डी सप्तशतीमा कति श्लोक रहेको छ ?
(क) ६०० श्लोक (ख) ७०० श्लोक (ग) ८०० श्लोक (घ) ९०० श्लोक
११, रामायणका अनुसार वैदेही भनेर कुन पात्रलाई सम्बोधन गर्ने गरिन्छ ?
(क) सीता (ख) कौशल्या (ग) मन्दोदरी (घ) सुलोचना
सही उत्तर
१–(क), २–(ग), ३–(ख), ४–(घ), ५–(ग), ६–(क), ७–(ग), ८–(ख), ९–(घ) १०–(ख), ११–(क)
स्रोत विभिन्न पत्रपत्रिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण